
लाईनमा मानिसहरु हुन्छ तर कर्मचारी फोनमा कुरा गरिरहेका हुन्छन् । कहि फेसवुक चलाईरहेका देखिन्छ । यस्तै हाम्रा दर्शक राम भक्त ढकालले काभ्रेको नापि कार्यालयको यस्तै फोटाहरु पठाएका छन् । ढकाल कार्यालय पुग्दा कार्यालयका नापि अधिकृत जनक कुमार केसी सुतिरहनु भएको रहेछ । हाम्रा दर्शकले सुतिरहेका नापि अधिकृतको फोटो खिचि हामीलाई पठाए । सरकारी कार्यलयमा देखिने यस्ता दृश्यहरुले आम जनतालाई दिने सन्देस के होला ?


0 comments:
Post a Comment