अध्ययनमा भनिएको छ, महिलाहरु हदभन्दा ज्यादा सेक्स गर्न चाहेको बताएका थिए । तर उनिहरुलाई लाग्छ, उनीहरुको यस्तो सेक्स इच्छा सायद जीवनमै पूरा हुँदैन । पुरुषहरु पनि के कम उनीहरुले पनि अजब गजबका सेक्स गर्न इच्छा रहेको बताएका थिए अध्ययनमा भनिएको छ ।
सात सय ९९ पुरुष र सात सय १८ महिलाहरुमा जनरल अफ सेक्सुअल मेडिसनले सेक्स फ्यानटास्यका बारेमा गरेको अनुसन्धामा उल्लेख गरिएको छ । महिलाहरुले अचम्म लाग्दा सेक्स फ्यानटास्यबारे सोच्ने तर पार्टनरबाट कहिले पनि नपाउने बताएका थिए । एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment