एजेन्सी- चर्चित अमेरिकन पप गायिका रिहानाले गाएको गीत सुगाले दुरुस्तै गाएर सबैलाई अचम्ममा पारेको छ ।

सुगाले रिहानाको हाउभाउको नक्कल गर्दै गीत गाएपछिको उक्त भिडियो यतिबेला ससामाजिक संजालमा भाइरल बनेको छ ।

भिडियोमा सुगालाई पिन्जडा भित्र देख्न सकिन्छ यधपि रिहानाको गीत नक्कल गर्ने उक्त सुगाको नाम भने बताइएको छैन ।

ऐडिल्सन बारोसले अप्लोड गरेको सो भिडियोमा पोर्चुगल भाषामा गफ गरेको सुन्न सकिन्छ भने भित्र घुम्दै सुगाले बीच-बीचमा क्यामरालाई पनि एक्सपोज गरेको देखिएपछि उक्त सुगाले झनै अचम्मित बनाएको छ ।

सुगाले रिहानाको ‘आई एम अफ्रेड विद द मोन्स्टर देट्स अन्डर माई बेड’ बोलको गीतलाई उक्त भिडियो १ लाख भन्दा ज्यादा पटक हेरिएको छ ।

0 comments:

Post a Comment

 
Top