पशुपतिनाथ मन्दिर परिसरमा कुकुर डुलाउँदै महाशिवरात्रिमा मेला भर्न आएका एक बाबा । आइतबार पशुपति क्षेत्र विकास कोषले धेरै बाबालाई दक्षिण दिएर बिदाइ गरेको भए पनि केही बाबा भने अझै सोही क्षेत्रमा बसिरहेका छन्। तस्बिर : सुलभ श्रेष्ठ/ अन्नपूर्ण पोस्ट

0 comments:

Post a Comment

 
Top