अहिले बजारमा चर्चा छ त केवल साईलीको। श्रीमान विदेशिएको पिडामा साइली आँशु झार्दै बस्छिन तर गायक टिका र अबुनको गीतमा भने माइली अर्कै केटा संग रमाउदै गरेको देखिएको छ। सोहि गीतका कारण अहिले साइली मात्र नभएर माइली पनि चर्चामा रहेकी छिन।

उक्त गीतमा एक युवक उनलाई भगाउने दाउ गरिरहेका छन। टिका दाहाल र अबुन पाण्डेको आवाजमा रहेको सो गीतमा माइलीको रुपमा पार्वती राई रहेकी छिन भने आर्का मोडल सुनिल गुरुङ उनलाई भगाउने दाउ गरिरहेका छन।


0 comments:

Post a Comment

 
Top