काठमाडौं, १२ फागुन । नेपाल पञ्चांग निर्णायक समितिले विक्रम सम्वत २०७४ सालको पात्रो सार्वजनिक गरेको छ ।

नयाँ पात्रो अनुसार आगामी वर्ष नागपञ्चमीकै दिन जनैपूर्णिमा परेको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले त्यसअघि पञ्चमीकै दिन जनै लगाउनुपर्ने बताए ।

‘साउन २३ गते सोमबार पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्छ । ग्रहण नलाग्ने भए त्यही दिन ऋषि तर्पणी र जनै पूर्णिमा पथ्र्यो,’ उनले भने– ‘ग्रहण र संक्रान्तिको दिन जनै लगाउन नहुने शास्त्रीय मान्यता भएकाले साउन १३ गते नागपञ्चमीका दिन नै जनै लगाउनुपर्छ ।’
यस्ता छन् ०७४ सालका महत्वपूर्ण चाडपर्वः

- See more at: http://www.sajhapage.com/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%aa-%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%be/#sthash.LyQmwp1U.dpuf

0 comments:

Post a Comment

 
Top