
उक्त मृतकका आफन्त हरु नेपालमा रहनु भएको र छिटो खबर नपाएको साथै भारता आउने किराया सम्म नभएकोले हाम्रो संगठनका सक्रिय साथीहरुको पहलमा एबं इराटुर एन्ड ट्राभल्सको सहयोगमा मृतक साथिका आफन्त जनहरु लाई नेपाल बाट दिल्ली सम्म ल्याउन सहयोग गर्नु भएकोछ सो घटनाको सत्यतथ्य छानबिन गराउन अन्तरास्ट्रिय नेपाली समाज भारका संयोज महोन राउत , रामचन्द्र ढुङ्गाना, दिलिप कुमार ,एन.पि . अधिकारी ,दिपक देवकोटा सहितका जिम्मेवार साथीहरू उक्त घटना स्थलमा पुगिसक्नु भएको र घटनाको सत्यतथ्य माथी आबस्य कदम चलिरहेकोछ भने दोसि माथी कडा कार्वाहिको लागि अन्तरास्ट्रिय नेपाली समाज भारत सधै नेपाली जनताको सेवा र सहयोगमा तल्लीन रहेकोछ
0 comments:
Post a Comment