पाकिस्तान, १२ फागुन । पाकिस्तानको लाहोरमा रहेको व्यस्त बजार क्षेत्रस्थित एक भवनमा बम विस्फोट हँुदा त्यसमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

यस आक्रमणमा परी २१ व्यक्ति घाइते भएका जनाइएको छ । पञ्जाब प्रहरी प्रवक्ताले नयाब हैदरले यस विस्फोटको पुष्टि गरेका छन् ।
उद्धार सेवाको महिला प्रवक्ता डेबा सेहनाजले हताहतको सङ्ख्या पुष्टिगरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समुहले जिम्मा लिएको छैन् । पुर्बेली न्युजमा समाचार छ |

0 comments:

Post a Comment

 
Top