काठमाडौँ– ‘लुट २’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ ले धेरै रर्कड तोड्ने आशा गरीएको छ ।
चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राइ लगायतको भुमिका रहेको यो चलचित्रमा राम्रो व्यापार गर्नेमा दर्शकदेखि वितरक धेरै आशावादी समेत रहेको बताइन्छ ।
काठमाण्डौका अधिकांश हलमा टिकट पाउन गाह्रो पर्ने अवस्था रहेको बताइन्छ । यसैले पनि व्यापार बिहानैदेखि आक्रामक देखिएको छ । साभार ओएस नेपाल।


0 comments:

Post a Comment

 
Top