एजेन्सी- बलिउड नायिका श्रुती हसनले आफ्नो प्रेमका बारेमा पहिलो पटक मुख खोलेकी छिन् ।
केहि महिनादेखि लण्डनमा रहेकी श्रुतीको थिएटर कलाकार माइलक कोर्सेलसँग रोमान्स गरेको हल्ला बाहिरिएपछि उनले यस बारे मुख खोल्दै भनेकी छिन् यो बिषयले मलाई कुनै पनि असर गरेको छैन र म यो बिषयमा कुराकानी गर्न पनि चाहन्नँ । मलाई विश्वास गर्नुहोस्, यसले मलाई दिकदार बनाएको छैन ।’
मिडियामा कुरा गर्दै उनले भनिन् यस्ता कुरामावेवास्ता गर्नु नै ठिक हुन्छ किनकी मलाई आफ्नो व्यक्तिगत जीवनको बिषयमा कुनै कुरा नै गर्न मन लाग्दैन् । लामो समयदेखि उनको प्रेम चर्चाले बलिउड गर्माएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment