अलग अलग यौन क्षमता रुझान राख्ने महिलामा चरमोत्कर्ष या सन्तुष्टिको स्तर फरक हुन्छ । कुनै पुरुष या समलिंगी या उभयलिंगी मानिसको तुलनामा सामान्य महिला सेक्सका क्रममा कमै चरमोत्कर्षमा पुग्छन् । उभयलिंगी मानिसहरुले महिला र पुरुष दुवैसँग यौन सम्बन्ध राख्छन् । यो कुरा अमेरिकामा ५२ हजार ६ सय मानिसमा गरिएको अध्ययनबाट पत्ता लागेको हो । अध्ययनमा यस्तो देखिएको छ कि महिला–प्ुरुष या अलग अलग रुपमा यौन क्षमता भएका व्यक्तिमा सेक्सका क्रममा प्राप्त हुने सन्तुष्टि कति फरक फरक हुन्छ ?
आर्काइभ अफ सेक्सुअल बिहेभियर नामबाट गरिएको यस अध्ययनको नतिजाअनुसार धेरैभन्दा धेरै सन्तुष्टिका लागि जोडीले आफ्नो यौन व्यवहारमा फरक ल्याउन सक्छन् । यिनीहरुमा मौखिक सेक्स र आफ्नो साथीलाई प्रेमपूर्वक छुने र यौनिककार्यमा सम्लग्न सम्मका गतिविधि सामेल छन् । अध्ययनमा इण्डियाना विश्वविद्यालय, च्यापम्यान विश्वविद्यालय, क्लेयरमान्ट ग्रेजुएट विश्वविद्यालय सामेल थिए । यसका अनुसार आम रुपमा सन्तुष्टि प्राप्त गर्नेको अनुपात यस्तो छ ।
६५ प्रतिशत सामान्य महिला
६६ प्रतिशत उभयलिंगी महिला
८६ प्रतिशत समलिंगी महिला
८८ प्रतिशत उभयलिंगी पुरुष
८९ प्रतिशत समलिंगी पुरुष
९५ प्रतिशत सामान्य पुरुष
अध्ययन गर्ने टोलीका अनुसार, हालको अध्ययनबाट यो कुराको संकेत मिलेको छ कि सन्तुष्टिको अन्तर पत्ता लागेको छ । तथ्य अनुसार एक समलिंगी महिलाले कुनै सामान्य महिलाको तुलनामा आम रुपमा बढी सन्तुष्टि हासिल गर्छन ।राजधानी दैनिक बाट।

0 comments:
Post a Comment