
स्वास्थ्य बिज्ञहरुका अनुसार लसुनले मोटोपना घटाउन पनि मद्दत गर्दछ ।यसले हाम्रो शरिरको मेटाबोलिजम बढाउछ जसले शरिरको क्यालोरी घटाउन मद्दत गर्दछ । लसुनले हाम्रो शरिरमा भा’को खराब कोलिस्टोर घटाउँछ,जसले गर्दा हृदयघात हुनबाट जोगाउँछ । लसुनको सेवनले रगत सफा हुने बिज्ञहरुको भनाई छ । जस्ले गर्दा रगत जम्मे सम्भावना निकै नै कम हुन्छ,र यसले एन्टी क्यान्सर ,एन्टी ईम्फ्लामेट्री र शरिरमा कोलस्टोर घटाउने काम गर्दछ ।
0 comments:
Post a Comment