सोसल मिडिया आजकाल यस्तो माध्यम बनेको छ जसले साधारण मानिसलाई रातारात स्टार बनाइदिन्छ भने स्टारलाई रातारात फ्लप । मानिसहरु यसमा आफ्ना विभिन्न फोटोसमेत अपलोड गरेर संसारभरीको चर्चा बटुल्ने गर्दछन् । यस्तै सूचीमा एक युवती छिन् जो इन्स्टाग्राममा विभिन्न फोटो अपलोड गरेर अहिले चर्चाको शिखरमा छिन् । उनी चर्चामा हुनुको पछाडि उनको ‘सेक्सी फिगर’ हो ।
अमेरिकाको क्यालिफोर्नियासँग सम्बन्धित अबिगेल र्याचफोर्ड इन्स्टाग्राममा आफ्ना निकै सेक्सी फोटोहरु राख्छिन् जसका कारण उनी ट्रेन्डिङ टपिक बनेकी छिन् ।

हेर्नुहोस तस्बिर हरु
अन्य तस्बिर हेर्नुहोस
0 comments:
Post a Comment