चिनियाँ नयाँ जहाजले २२ जना यात्रु लिएर पहिलो पटक भैरहवाका लागि उडेको उनले बताए । नयाँ जहाजको पहिलो आन्तरिक उडान पाइलट ग्रिष्म श्रेष्ठले गरेका थिए । त्रिभुवन विमानस्थलबाट दिउँसो तीन बजे भैरहवा विमानस्थलका लागि उडेको विमान शनिबारै काठमाडौं फर्किएको उनले जानकारी दिए ।
शनिबारदेखि आन्तरिक उडानका लागि निगमका पाँच वटा जहाज छन् । एमए ६० सँगै आएको अर्को वाई १२ विमानले भने अझै उडान गर्न सकेको छैन । वाई १२ को उडान पनि यसै साताबाट सुरु हुने निगमले जनाएको छ । कागजी प्रक्रिया पूरा हुनासाथ चिनियाँ वाई १२ ले पनि आन्तरिक उडान सुरु गर्ने श्रेष्ठ बताउँछन् । फेवा नाम दिइएको एमए ६० को कलसाइन ‘नाइन एनएकेआर’
0 comments:
Post a Comment