कागजपत्रविहिन भएर पनि संयुक्त राज्य अमेरिकामा बसिरहेकाहरुका लागि अमेरिकी सरकारले गोप्य रुपमा सेना परिचालन गरी समात्ने योजना बनाएको थाहा भएको छ । समाचार संस्था एपीलाई प्राप्त सुचनाका अनुसार कागजपत्र विहिनलाई नियन्त्रण गर्नका लागि मात्रै अमेरिकी सरकारले १ लाख भन्दा धेरै सुरक्षागार्ड परिचालन गरेको जनाएको छ ।

0 comments:

Post a Comment

 
Top