केहि समयभित्रै जग्गाको भाउँ कौडिको मुल्य हुनसक्ने ! हेर्नुहोस- यस्तो भिडियो बाहिरियो
एक महिनादेखि जग्गा खोज्दै हिडेका ललितपुरका अनुप शर्मा अहिले निकै खुशी देखिएका छन् । एक महिना देखी जग्गाको खोजिमा भौतारी रहेका रहेछन् । उनी दिनहु जसो दलालिको संपर्कमा पुग्दा रहेछन । उनी अब जग्गा किन्ने पक्कामा पुगेका छन् । भन्छन्, २० फुटे बाटोमा ७ दिन अघी ९ लाख आना भन्दै थिए, आज ७ दिन पछि ६ लाख आनामा लिउ मन्दी आयो भन्दै छन्, अब १० दिन मात्र कुर्नु पर्छ, ६ बाट ४ मा आउछन त्यसपछी मात्र म किन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंकहरुलाई, लोन त बन्दै गर्नु पर्छ, नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहेछ
0 comments:
Post a Comment