काठमाडौं– अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो ।
हेमन्तको गितमा –‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने शब्दहरु छन् ।
यही गितलाई सन्दर्भ दिँदै ती मजदुरको फोटो सोसल मिडियामा छ । तर, यो फोटो को मजदुरको हो ? कहाँ खिचिएको हो भन्ने केही छैन ।
कार्टुनिष्ट रवीन सायमीले मजदुरको फोटोे समाजिक संजाल फेसवुकमा पोष्ट गर्दै लेखेका छन्, ‘सुन साइँली, परदेशमा होइन देशमै छु, चालसी त के जुनी कटेपनि रमाउन पाइला जस्तो छैन ।’ रवीनले रातोपाटीसँगको कुराकानीमा आफुले पनि तस्वीर कसैको फेसवुकबाट लिएको बताए । सायमीले लेखक नरेन्द्रजंग पिटरको फेसबुकबाट लिएको बताए ।
तपाईंले हेर्नुहोस्, कामले थकित एक मजदुर चना र भुजा खादै गरेका छन् । टाउकोमा रातो रुमाल बाँधेका छन् । जिन्स फाइन्ट लगाएका छन् । सेन्डो लगाएका छन् । निकै गहिरोसँग केही हेरेका छन वा सोचेका छन्, उनले ।
के यी नेपालको कुनै भूभागका काम गरेका मजदुर हुन ? तपाईं कोही उनलाई चिन्नु त हुन्न ?
लेखक नरेन्द्रजंग पिटर फोटो राखेर फेसबुकमा लेख्छन् : एक श्रमिकको महाचिन्तन र भोजन । जीवनका सुन्दरता के हुँन ! सुख र चैन के हो ! श्रम र पशिना के हो ! धरतीलार्इ कुन श्रमले सिँगार्यो ! श्रमको मुल्य के हो ! यदी श्रमिक नभएको भए यो संसार कस्तो हुन्थ्यो, होला ! मेरो श्रम किन्नेले के मेरा विवेक, मनमस्तिक किन्न पनि सक्लान ! मैले जन्माउने सन्तान के होलान ,यस संसारमा । पशिना गन्हाउछ कि बास्ना आउछ ? हजुर । माफ गर्नुस …हजुर ,म भ्यालिन्टाइन डे वा यनिभर्सरी भनेर मेरी पृयतमसंग नारिएको फुटु यहाँ टास्न नसके पनि सोच्न….. त पाँउदिन र ! मलाइ काम गर्न, सोच्न त बन्देज छैन होलानी… मेरा यि चिन्तन मात्र नभै ज्वालामुखी पनि हुन सक्छन हजुर, त्यो चाही सोचिदिनुस् । हो हजुर…. एउटा श्रमिक पनि सोच्न सक्छ, हेक्का राख्नुस्… हजुर, सपना देख्न सक्छ , त्यो ‘लाटोबुद्दी’ संसारको सवभन्दा ठूलो शक्ति हो ।बन्न सक्छ । श्रमिकहरू बोल्ने औजारमात्र हुँदैहैनन्… हजुर ।

पिटरले रातोपाटीसँगको कुराकानीमा ज्ञान श्रेष्ठको फेसबुकबाट फोटो लिएको उल्लेख गरेका छन् ।
ज्ञान श्रेष्ठले आफ्नो फेसबुकमा तस्वीर क्याप्सन लेखका छन् : The food after the hard work !

Source: RATOPATI
0 comments:
Post a Comment