प्रेमिकाको उक्त पत्रलाई बाहिर फ्याक्न नसकेर उसले एउटा रातो मार्करले चारै पत्रमा टिप्णीसहितको आलोचना लेखेर फिर्ता पठाएको हो।
उक्त चार पृष्ठको पत्रलाई सय पूर्णाङकमा ६१ नम्बर मार्किङ गरेर तल्लो स्तरको ग्रेडिङ ‘माइनस डी’ दिएका छन्।

बिबिसीले प्रेमिकाले लेखेको पत्र र प्रेमिले गरेको टिप्पणीसहितको समाचार सार्वजनिक गरेको छ। प्रेमीले उक्त पत्रको अन्तिम पेजमा कमेन्ट लेख्दै भनेका छन्, ‘लामो पृष्ठभूमि, छोटो निष्कर्ष र बलियो कल्पनाले भरिएको छ। विस्तृत महत्वपूर्ण छन्। तर, फिर्ता गर्ने खालको कुनै पनि छैन।’
उनले पत्रमा सुरुवाती नै धेरै लामो त्यो पनि दोहोर्याएर व्याख्या गरिएको कुरा धेरै ठाउँमा रहेको बताएका छन्। साथै प्रेमिकाले हामी दुबै बीचको सम्बन्ध कायमै छ कि सकियो भन्ने प्रश्नमा उसले सम्बन्धमा धोका दिएकाले कहिल्यै पनि पुनः मिलन हुन नसक्ने बताएका छन्।
यस्तै उनले पूर्व प्रेमिकाले लेखेको दोस्रो पेजमा काँतर र खराबको संज्ञा दिएका छन्। उनले प्रेमिकाको लुकाउने नहुने नाजाय नभएको भनेपछि जवाफ दिँदै उनले त्यसो भए सत्य कुरा किन लुकाएको भन्दै प्रश्न गरेका छन्।
0 comments:
Post a Comment