विश्वमा सबैभन्दा शक्तिशाली मनिने देश अमेरिका सबै कुराले सम्पन्न छ । विज्ञान प्रविधिले सबैभन्दा सम्पन्न रहेको अमेरिकासंग खतरनाक हातहतियारहरु रहेका छन् ।
हरेक कुरामा आफ्नो शक्ति प्रदर्शन गर्न अमेरिका कहिल्यै पछि पर्न चाहदैन् । अमेरिका पछि नहट्नुको एउटै मात्र कारण हो, आफुुसंग रहेका हतियार । जोसंग विश्व एकैछिनमा ध्वस्त पार्ने अणु वम लगायतका न्युक्लियर हातहतियारहरु रहेका छन् । जसले विश्वयुद्धको समयमा विभिन्न भुमिका खेलेको थियो ।

एमके १९ अटोमेटिक ग्रिनेड यो यति धेरै खतरनाक हतियार हो कि जसलाइ इराक युद्धपछि अमेरिकाले प्रतिबन्ध गरिदिएको थियो । यसको वास्तविक रेन्ज १४०० मिटर सम्म रहेको छ । ४० देखि ५३ मिमि राउण्ड रहेको यस हतियारको ७३ पाउण्ड रहेको छ ।
एम १ अव्राहम ट्यांक इराक तथा फल्लुजाहको हमलापछि यो हतियार प्रयोगमा ल्याइएको छैन । ६७ टन तौल क्षमता रहेको यो हतियारको गति २५ सेमि देखि ३५ मिटर प्रति घण्टा रहेको छ ।
वोइङ एफ २२ रेप्टर यसको तौल ३२ टन रहेको छ । युद्धमा प्रयोग गरिने यो विमानमा एउटा मात्रै सिट, ट्विन इन्जिन रहेको हुन्छ । यो हतियार पहिलो पटक १९९७ सेप्टेम्वर ७ मा प्रयोग गरिएको थियो ।
एम ७२ लाइट एन्टी आर्मर वेपन यो हतियार ट्यांकमा हावाको चापका कारण आफै चल्छ । यसको आकार छोटो हुन्छ, जुन शहरी क्षेत्रमा लडाईको समयमा प्रयोगमा ल्याइन्छ ।
यसलाई युद्धको समयमा एन्टीट्यांक क्षेत्रमा प्रयोग गरिन्छ । यसले ६०० फिट गहिराई सम्म निशाना लगाउछ ।
वेल एएच १ कोब्रा अमेरिकी से नाले सबैभन्दा बढि रुचाइएको ३ र्यापिड तोप, हायड्रा मिसाइलबाट निर्माण गरिएको यो हतियारको मुख्य विशेषता हो । यो विमानमा २ पाइलट र १ जना हतियारकर्मी रहेका हुन्छन् । यस विमानको गति १७७ माइल प्रति घण्टा रहेको छ ।

0 comments:
Post a Comment