
‘लभस्टोरी फिल्ममा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिएको छ। यसपटक स्थानीय पर्यटकको भूमिका निर्वाह गरेको छु,’अभिनेता हुसेनले भने,‘फिल्मको सुटिङ राम्रो भइरहेको छ।’
गत पुस २७ मा राजधानीबाट सुरु भएको फिल्मको सुटिङ म्याग्दीको पुन हिल र पोखरामा भइरहेको छ। फिल्मलाई शिशिर राणले निर्देशन गर्दैछन्। त्रिकोणात्मक लभस्टोरी ‘तिमीसँग’ फिल्मलाई सुशील क्षेत्री र प्रमोद कार्कीले खिचिरहेका छन्।
साम्राज्ञीलाई मोहमदको साथ
नमन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा राहुल मुखर्जीले संगीत दिएका छन्।
अभिनेता हुसेन ‘तिमीसँग’ फिल्मको सुटिङ सिध्याएलगत्तै नयाँ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामामा ‘सुनकेशरी’ नाटक मञ्चनको लागि जानेछन्।
0 comments:
Post a Comment