काठमाडौं, फागुन १३ – उन्नाइसौँ तिलोत्तमा गोल्डकप फुटवलमा नेपाल आर्मीले भारतको सिक्किम युनाइटेडलाई ८-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आर्मीका अमृत बस्नेतले ह्याट्रिक गरे । यस्तै दिप लामाले दुई तथा विवेक बस्नेत, टंक बस्नेत र सन्तोष तामाङले एक एक गोल गरे ।उज्यालो अनलाइनको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment