काठमाण्डौं । धनका देवता रुपमा सर्व पुज्य देवता कुबेरलाई रावणको सौतेनी भाइ भनिन्छ । उनी आफ्नो ब्राह्मण गुणका कारण कुबेर देवता बनेका थिए । भगवान कुवेर शिववीको द्वारपालको रुपमा पनि रहनु भएको मानिन्छ ।
अब हजुर लक्ष्मीमाताको पूजा त दिनहुँ गर्नु हुन्छ, होला हजुरले लक्ष्मीखुशी पार्न सक्नु भएको छैन भने अवस्य पनि हजुरहरुले धनका देवता कुबेरलाई खुशी पार्न सक्नु पर्ने छ ।
आज हामी हजुरलाई यी ५ तरिका बताउँदै छौ, जसका प्रभावले धनका देवता कुबेरले हजुरमा धनको वर्षा गराइदिनु हुनेछ ।

यस मन्त्रलाई निरन्तर जप गर्नु होला
१. ॐ श्रीं, ॐ छ्री श्रीं, ॐ छ्री श्रीं क्लीं वित्तेश्वायः नम
यस मन्त्रलाई दिनमा दुई पटक विहान १०८ र बेलुका १०८ मोती कोमलाले जप गर्नुका साथै जप गरिसकेपछि एक पटक हनुमान चालीसा पाठ गर्नु होला । यस पछि हजुरहरुलाई निरन्तर धनको वर्षा हुन थाल्नेछ ।
२. रातको समय शिव भगवानको अगाडि दीप बाल्नु । धनका देवता कुबेर पनि प्रत्येक रात भगवान शिवलाई दीप जलाएर खुशी बनाइ धनका देवता बनेका थिए । त्यसैले रातको समयमा भगवान शिवको दिप बाल्दा विशेष कृपा भई धन वर्षा हुने मान्यता छ ।
३. घरमा कुबेरको मूर्ति स्थापना
यदि हजुरहरुको घरमा धन नआउने र आयपनि स्थिर नरहने समस्या छ भने धनको देवता कुबेुरको मूर्तिलाई विधिवत प्राण प्रतिष्ठा गरी घरको उत्तरदिशामा राख्दा धन वर्षा हुन थाल्नेछ ।
४.घरको धनसार अर्थात धन राख्ने ठाउँमा जरुर राख्नुहोस । कुबेरलाई कोषाध्यक्ष मानिने भएको हुँदा पहिला मन्दिरको द्वारमा कुबेर स्थापना गर्ने चलन थियो । किनकी धनको रक्षा कुबेरले गर्नु गर्नुहुन्छ ।
५. दीपावलीमा विशेष पूजा
यसरी जानकारी हुनेहरुले आफ्नो मूलपुरहेतबाट दीपावलीमा कुबेरजीको खास पूजा गराउने गर्दछन् । यसरी यो पूजा गुप्त रुपमा गर्ने गरेको पाइन्छ । यस पूजामा पण्डितजीले सही मन्त्र उच्चारण गरेर सही मन्त्रद्वारा पूजा गरिदिएमा अवश्य उस घरमा केही महिनामै धन प्राप्ती हुन्छ ।
यसरी पूजाको विधिबाट धनका देवता कुवेरलाई प्रसन्न पार्न सके हजुरहरुको घरमा कहिल्यै धनको अभाव रहने छैन भने कुवेर भगवानलाई प्रशन्न पार्ने उपाय त्यति पनि जटिल छैन । आउनुस् आजैबाट शुरु गरौं । यसरी हजुरहरुजस्ता जिज्ञासु भक्तको माझ यो भगवान कुबेर ज्यूलाई प्रशन्न पार्ने सरल उपाय जानकारी गराउन प्रसन्न मनले एक सेयर गरी सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौं ।  आनन्द अमृतको सहयोगमा

0 comments:

Post a Comment

 
Top