काठमाडाैं, ११ फागुन। जनकपुरमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन्। मुजेलिया सशस्त्र प्रहरी चेकपोष्ट अगाडि घाँटी रेटिएको अवस्थामा करिव २० वर्षका युवा फेला परेका प्रहरीले जनाएको छ।
धनुषा प्रहरी प्रमुख मनोज यादले घटनाको पुष्टी गर्दै अनुसन्धान सुरू गरिएको बताए। ‘घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिन्छ, यसबारे विस्तृत विवरण बुझ्न बाँकी नै छ,’ यादवले डिसी नेपालसँग टेलिफोनमा भने ‘घाइते अवस्थामा भेटेपछि मोटरसाइकलमा राखेर हामीकहाँ ल्याएका थिए, को हुन्, कस्ले आक्रमण गरेको भन्ने खुल्न बाँकी छ।’
जिल्लामा उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडाैं पठाइएको यादवले बताए।डीसीनेपालको सहयोगमा

0 comments:

Post a Comment

 
Top