दीपिका पदुकोणको हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ ज्यान्डर केज’ साल २०१७ को सर्वाधिक ग्रस कमाइ गर्ने हलिउड फिल्म बनेको छ।
फिल्मले ३१० मिलियन अमेरिकी डलर कमाइ गरेपछि यस्तो रेकर्ड बनेको हो जसको नेपाली रूपयाँ ३३२० करोड हुन आउँछ।
फिल्मको यस कमाइमा अमेरिकी घरेलु वक्सअफिसको योगदान १४. २ प्रतिशत रहेको छ। ८५ मिलियन अमेरिकी डलरमा बनेको फिल्मले भारतमा ८५ करोड भारू कमाएको थियो।सेतो पाटीको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment