राति ट्याक्सी चढ्ने युवती ड्राइभरलाई भन्छन्, ‘पैसा छैन, बरु सेक्स गर’/ A Nepali Driver's Story
रामोराम हो । म त कान समात्छु । कस्ता केटी हुन्, कस्ता । एड्स लाग्यो भने के गर्ने ? गाउँमा एड्स लागेको थाहा भयो भने गाउँमा ‘फलानाको छोरा यस्तो रे’ भन्ने हल्ला चल्छ । त्यस्तो बेलामा बाँच्नुभन्दा मर्नु नै बेस हुने अवस्था आउँछ ।
0 comments:
Post a Comment