काठमाडौं, फागुन १३ – बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशको चटगाउँ अवहानी क्लबबिच खेल भइरहेको छ ।
खेलको तेस्रो मिनेटमै ओलावालेको गोलले मनाङले अग्रता लिएको छ । मनाङको दोस्रो गोल २२ औँ मिनेटमा ओलावालेले गरेका छन् ।
समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । मनाङको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ ।

0 comments:
Post a Comment