नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– दीपकराज गिरी । हास्य सिरियल ‘तीतो सत्य’बाट चम्किएका अभिनेता हुन् उनी । विविध कारणले उनी चर्चा र विवादमा आइरहने अभिनेतामा पर्छन् । नेपाली मनोरञ्जन जगत्मा सुनिने कुराहरूका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिए :

0 comments:

Post a Comment

 
Top