काठमाडौं, १६ फागुन । नायिका प्रिंयका कार्कीले आफ्नो ३० औं जन्मदिन मनाएकी छिन् ।
आज राजधानीको लाजिम्पाटस्थित एक बडी बिल्डिङ स्टोरको उद्घाटन गर्दै उनले जन्मदिन मनाएकी हुन् ।

नेपाली सिने जगतकी निकै व्यस्त तथा चर्चित नायिका कार्कीले ३०औं जन्मदिनको केक काट्दै उपस्थित शुभचिनत्क तथा फ्यानहरुबीच आफ्नो जन्मदिन मनाएकी हुन् ।




(डीसीनेपालबाट)

0 comments:

Post a Comment

 
Top