भक्तपुर,१५ फागुन । भक्तपुरको एकहोटलबाट यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् । नगरकोट नगरपालिका ११ स्थित रातोभाले रेष्टुरेन्टमा यौन सम्बन्धमा लिप्त रहेका १४ जनालाई रंगे हात पक्राउ गरेको हो ।

अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पुर्बेली न्युजमा खबर छ |



0 comments:

Post a Comment

 
Top