काठमाडौँ- कमलखत्रीको हाल सार्वजानिक भएको चर्चित गीत कसमको सफलता पछि अर्काे नयाँ गीत तिम्रो मायाँमा भन्ने गीतको ट्रेलर सार्वजानिक भएको छ ।
अवको २ हप्ताभित्र यस गीतको पुरै भिडियो सार्वजानिक हुने जानकारी प्राप्तभएको छ । यस भिडियो लाई यूवा निर्देशक जिवनचौलागाईले सामान्यतया अरु म्युजिक भिडियो भन्दा अलि फरक तरिकाले प्रस्तुत गरेका छन् ।
प्राप्तजानकारी अनुसार यस भिडियो सस्पेन्स थ्रिलरमा आधारित छ । यस भिडियोमा शव्द अम्वीका शर्माको रहेको छ भने संगीत अहिलेका चर्चित संगीतकार अर्जून पोखरेलको रहेको छ ।

भिडियोको सम्पादनकार्य धमाधम भईरहेको छ । सम्पादन सिलन लम्सालको रहेको छ भने यस भिडियोलाई अहिलेको उत्कृष्ट क्यामेरा म्यान अनिल के. मानन्धरले छायाँङ्कन गरेका छन् ।
यस भिडियोमानाई न भन्नु ल बाट आफ्नो करियर सुरु गरेर चर्चित भएकी नायीका आँचल शर्मा र हाल अमेरीकामा बस्दै आएका सुवेचन श्रेष्ठको दमदार अभिनय रहेको छ । ओएस नेपालको सहयोगमा
0 comments:
Post a Comment