शिवरात्रीका लागि नेपालका विभिन्न भू-भाग तथा भारतबाट बाबाहरु पशुपति आउने क्रम बढिरहेको छ । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्। भगवान शिवले कलियुगमा जन्म लिने विश्वासमा हिन्दुहरुले यो पर्व मनाउँने गर्दछ । पशुपति क्षेत्रमा बाबाहरुको चहलपहल यस्तो देखियो । तस्विरः चन्द्र बहादुर आले
शिवरात्रीको लागि पशुपतिमा साधुबाबाहरुको चहलपहल
काठमाण्डु, १० फागुन– शिवरात्री नजिकिदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा बाबाहरुको चहलपहल बढेको हो ।
शिवरात्रीका लागि नेपालका विभिन्न भू-भाग तथा भारतबाट बाबाहरु पशुपति आउने क्रम बढिरहेको छ । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्। भगवान शिवले कलियुगमा जन्म लिने विश्वासमा हिन्दुहरुले यो पर्व मनाउँने गर्दछ । पशुपति क्षेत्रमा बाबाहरुको चहलपहल यस्तो देखियो । तस्विरः चन्द्र बहादुर आले
शिवरात्रीका लागि नेपालका विभिन्न भू-भाग तथा भारतबाट बाबाहरु पशुपति आउने क्रम बढिरहेको छ । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्। भगवान शिवले कलियुगमा जन्म लिने विश्वासमा हिन्दुहरुले यो पर्व मनाउँने गर्दछ । पशुपति क्षेत्रमा बाबाहरुको चहलपहल यस्तो देखियो । तस्विरः चन्द्र बहादुर आले
0 comments:
Post a Comment