एजेन्सी । छोरा तैमुर अली खानको नाममा विवाद भएपछि नाम फेर्ने तयारीमा सैफ अली खान रहेका छन् ।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा सैफले आँफुले छोराको नाम तैमुर नराखी अरु नै नामका विषयमा सोचे पनि करिनाका कारण त्यस्तो सम्भव नभएको र अब फेर्नै पर्ने बेला आएको अन्तरवार्तामा बताएका छन् ।
उनले छोरा एक वा दुई वर्षको भएपछि नाम परिवर्तन गर्नेबारे सोच बनाएको र त्यसमा करिना पनि सहमत भएको बताएका छन् ।
उनले नामका कारण छोरा तैमुरले स्कूलमा समस्याको सामना गर्न नपरोस् भनेर शर्तकता भने अपनाएको बताएका छन् ।

0 comments:
Post a Comment