काठमाडौं, फागुन १५ । आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आज अर्थात आइतबार सुन तीन सय रुपैयाँले बढेको हो ।

बजारमा आज सुन तोलाको ५६ हजार ३ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबार सुनको भूल्य तोलाको ५६ हजार तथा चाँदीको ८ सय ३० रुपैयाँ थियो ।
(डीसीनेपालबाट)

0 comments:

Post a Comment

 
Top