जिल्लाको भकिम्ली गाविस–१ मुसुङका अगुवा पदम पुनको बाख्रापालन । करिव दुईबर्ष अगाडी देखी बा्रखापालनमा सक्रिय रहेका पुनको बाख्राफार्ममा ९२ वटा खरी जातका बाख्रा, उन्नतजातका बोका रहेका छन् । बाल्यकालदेखी नै बामपन्थी विचार बोकेका पुन माओवादी जनयुद्ध सुरू भएपछि समर्थन गदैं शिक्षण पेशामा आवद्ध भएर २ बर्ष जेल जिवन विताएका पुन ०६० सालबाट भुमिगत राजनीतिक गरेका थिए । भकिम्ली गाविस बाख्रापालन र सुन्तला खेतीमा पकेट क्षेत्र बन्दै छ ।

साभार : बेनीअनलाइन


0 comments:

Post a Comment

 
Top