मुम्बई । हालको केही वर्षमा हामीले यस्ताे प्रचलन देखेका छौं कि फिल्म रिलिज हुन पहिले फिल्मको प्रमोशनको लागि एक सुनियोजित ढंगले काम गर्न थालिएको छ ।
कुनै पनि निर्माता वा फिल्मसँग जोडिएको कलाकार जोखिम मोल्न चाँहदैनन् । सबै आफ्नो मेहनतको पुरा प्रतिफल चाहन्छन् । कुनै कलाकारले फिल्मको लागि आफ्नो समय लगाँउछन भने त्यसबाट राम्रो प्रतिफल पनि चाहन्छन् ।
यस्तै कुरालाइ ध्यानमा राख्दै बलिउडका सुल्तान सलमान खानले आफ्नो फिल्म ट्युवलाइटको प्रचारको लागि बनाएको योजना परिवर्तन गरेका छन् । स्रोतहरुका अनुसार उनी बाहुबलीको सिक्वेलको धेरै चर्चाको कारणले उनी डराएका हुन् ।
अब, उनले आफ्नो फिल्म ट्युवलाइटको प्रचार बाहुबली रिलिज भएपछि गर्नेछन् । उनले बुझेका छन् कि त्यसभन्दा पहिला फिल्मको प्रवद्र्धन गर्दा धेरै प्रभावकारी हुने छैन् । त्यसैले उनले बाहुबली २ को लागि मैदान खालि छोडिदिएका हुन् ।
गत वर्ष सार्वजनिक भएको एसएस राजामौलीको 'बाहुबली द बिगिनिङ' सुपर हिट भएको थियो र त्यसकाे सिक्वेल 'बाहुबली द कन्क्लुजन' अप्रिल २४ मा रिलिज हुँदै छ ।
यो फिल्मको प्रतिक्षा भारतका मात्रै होइन पुरै दुनियाँभरका दर्शकहरुले गरिरहेका छन् । त्यसैले सलमान खानले बाहुबली भन्दा पहिला न ट्युवलाईटको प्रोमोको बारेमासोचेका छन् न त प्रमोशनको बारेमा सोचेका छन् ।
वास्तवमा सलमान यो चाहान्छन् कि एक पटक बाहुबलीको हल्लाखल्ला केही शान्त होस अनि मात्रै उनी ट्युवलाइटको प्रचारमा आक्रामक भएर लाग्नेछन् ।
सलमानको मुख्य भुमिका रहेको ट्युवलाईट २३ जुनमा रिलिज हुँदै छ भने जुन २६ मा इद रहेको छ । यस्तोमा सलमान खानको ट्युवलाईट रिलिज हुँदा पनि लगातार ५ दिन छुट्टी हुनेछ ।
त्यसैले एक पटक ट्युवलाईट रिलिज मात्रै भएमा पनि त्यसले बक्स अफिसमा आगो लगाउने धेरैको अनुमान छ तर, पनि पहिले देखी नै फिल्म प्रमोशनको लागि सालमान सजग देखिएका छन् । नेपालीपत्रको सहयोगमा

0 comments:
Post a Comment