३ करोड नेपालीको मुटु काम्ने भिडियो बाहिरियो ! मलेयिामा १४ नेपालीलाई यसरी दिईदैछ फाँसी(भिडियो) -
क्वाललाम्पुरस्थित दूतबासमा सीमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राजदूत बस्न्यातले भने, ‘म यहाँ राजदूत भएर आउँदा ९ सय ७५ जना जेलमा हुनुहुन्थ्यो, निरन्तरको प्रयासमा ६१२ जनामा घटाएको थिएँ । तर, मलेसियन प्रहरील सामान्य घटनामा पनि मानिसलाई समातेर जेल हालिदिँदा संख्या घटाउन निकै मुस्किल हुन्छ । सोहि कारण जेलमा रहने नेपालीको संख्यामा उल्लेख्य रुपमा घटाउन सकिएको छैन ।’
0 comments:
Post a Comment