यो वर्ष महाशिवरात्रीको दिनमा पशुपतिमा बिहान र बेलुकी विशेष पूजा नहुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर गएका वर्षहरुमा शिवरात्रीको दिन गर्दै आएको विशेष पूजा, निश्चित रकम तिरेर गरिने दर्शनको व्यवस्था र विशेष पासबाट दर्शन गर्न पाउने व्यवस्था खारेज गरेको जनाएको छ । भगवान शिवको दर्शन गर्न लाइनमा बसेका भक्तजनलाई कठिन हुने भन्दै यो वर्षदेखि यी व्यवस्था खारेज गरिएको सूचनामा उल्लेख छ । शिवरात्रीको अवसरमा हुने विशेष पूजा शिवरात्री भन्दा तीन दिन अगाडि र पछाडि गरिने पनि कोषले जनाएको छ । यो वर्ष आउँदो शुक्रबार महाशिवरात्री पर्व मनाइँदैछ ।उज्यालो अनलाइनको सहयोगमा -
शिवरात्रीमा लाइन बस्ने भक्तजनलाई मात्र दर्शन गर्न दिइने…

0 comments:
Post a Comment