काठमाण्डु, ९ फागुन–बलिउड नायिका एवं कन्ट्रोभर्सियल क्विन शर्लिन चोपडाले चलचित्र करिअर सुरु गर्दाको समयमा पैसाका लागि शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् । चलचित्रबाट लोकप्रिय हुन नसकेपछि उनले चर्चामा आउनका लागि न्यूड फोटोसुट समेत गराइन् ।

सन् २०१२ को अगस्तमा आफूले पैसाको लागि शारीरिक सम्बन्ध राखेको उनले स्विकार गरेकी छिन् । उनले भनेकी छिन्-‘मैले न्यूड भएर भारतको सेवा गरेकी छु । मलाई भारत रत्न अवार्ड दिनुपर्छ ।’
कडा स्टेटमेन्ट दिनेमा बलिउड नायक साहरुख खान पनि पछि छैनन् । सन् २००९ मा आयोजित एक कार्यक्रममा साहरुखले भनेका थिए-‘म हमेशा पोर्न स्टार बन्न चाहन्थेँ । पोर्न स्टारको रुपमा आफ्नो देशको झण्डा अमेरिकामा फहराउन चाहन्थेँ ।’

0 comments:

Post a Comment

 
Top