पृथ्वी जस्तै सात नयाँ ग्रह भेटिए : अक्सिजन र मिथेन ग्यास खोज्दै वैज्ञानिक - एजेन्सी: अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले पृथ्वीको जस्तै सात नयाँ ग्रह पत्ता लगाएको छ। नासा वैज्ञानिकका अनुसार सबै ग्रहको सतहमा पानी भेट्टाउने सम्भावना रहेको छ -
0 comments:
Post a Comment