
विवाहका लागी भारतीले १ महिना कामबाट ब्रेक लिने बताइएको छ। म विवाहलाई लिएर अत्यन्त उत्साहित छु। म विवाहका हर विधि अनुसार विहे गर्नेछु। यसको तयारी सुरू पनि भइसकेको छु, भारतीले भनिन्।’भारतीका प्रेमी हर्षले भारतीका लागि स्क्रिप्ट लेखने गर्छन्। उनीहरू चर्चित कमेडी टिभी शो कमेडी सर्कसुमा सँगै काम गर्छन्
0 comments:
Post a Comment