फागुन १० गते-
लोक तथा दोहोरी गायक प्रजापती पराजुली गायिका ज्योती मगरले स्तन र कट्टु देखाएर गाउन थालेपछि आफू कार्यक्रमबाटै उठेर हिँडेको बताएका छन् ।
एक भिडियो अन्तर्वार्तामा कुराकानी गर्दै पराजुलीले लोक संगीतका नाममा विकृती बढ्दै गएको र स्टेज कार्यक्रममा समेत कलाकारले सभ्य भएर प्रस्तुत नहुँदा समस्या बढ्दै गएको बताए ।
पराजुलीले ज्योती मगर मात्रै नभई लोकदोहोरी क्षेत्रको विकृति देखी आफ्नो जिवनका विभिन्न घटनाहरुको बारेमा पनि बोलेका छन् ।
हेर्नुहोस्, भिडियोः



0 comments:

Post a Comment

 
Top