
अजयसँगको एक सेल्फि पोस्ट गर्दै शुभकामना दिने सबैलाई धन्यवाद दिएकी हुन् । २५ वर्षको उमेरमा अजयसँग प्रेम विवाह गरेकी काजोलले १७ वर्षपछि आफ्नो र अजयको बिहेको बारेमा मुख खोलेकी छिन् ।
एक अन्तरवार्तामा उनले भनिन्, ुम काम गर्न थालेको ९ वर्ष भइसकेको थियो। हरेक वर्ष४(५ फिल्म आइरहेका थिए। मसँग सबै कुरा थियो- नाम, दाम र सफलता तर आफ्नै लागि समय र आराम भने थिएन। एउटा ठूलो निर्णय लिने समय त्यही नै थियो।
त्यो बेला मैले अब विवाह गर्छु र वर्षमा धेरै गरे एउटा फिल्म गर्छु भन्ने सोचेँ। फिल्म ‘हलचल’बाट सँगै भएका यि दुई त्यतिबेला देखि बाट मात्र प्रेममा रहेको बताइन्छ । त्यसपछि सँगैकाम गरेका यि दुईले न् १९९९ मा बिहे गरे
0 comments:
Post a Comment