यदी तपाई आर्थिक समस्याबाट गुज्रिरहनु भएको छ र, कमाएको रकम आफ्नो साथमा टिक्दैन भने सूर्यको उपासना गर्नसक्नु हुन्छ जसबाट तपाईंलाई फाइदा पुग्छ ।
आइतबार राति सुत्नुअघि एक गिलास दूध आफ्नो सिरानीमा राख्नुहोस् र सुत्नुहोस् । राति गिलास नढलोस् भन्ने कुरामा भने सतर्क हुन जरुरी छ ।
विहान उठेर नुहएपछि उक्त दूधलाई बबूलको रुखको फेदमा चढाउँनुहोस् ।
हरेक हप्ता यसो गर्नुभयो भने तपाईंको समस्या समाधान हुने छ भने तपाई धनवानसमेत हुन हुनेछ ।
0 comments:
Post a Comment