फाइल फोटो
काठमाडौं, १५ फागुन । नेकपा एमालेले भारतीय राजदूत रञ्जीत रेलाई विदाईमा मधेसी मोर्चाद्धारा आयोजित कार्यक्रमलाई बहिष्कार गरेको छ ।
मोर्चाले शनिबार साँझ राजधानीको लाजिम्पाटस्थित होटल र्याडिसनमा राजदूत रेको विदाई तथा सम्मानमा डिनरसहितको रक्सी पार्टी आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा कांग्रेससहित सत्तारुढ र विपक्षी दलका नेताहरु उपस्थित भएपनि एमालेबाट भने कोही नआएको मोर्चाका एक नेताले बताए । ‘हाम्रो कार्यक्रममा एमालेका मित्रहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ उनले भने– ‘तर, कार्यक्रममा
एमालेको उपस्थित सून्य देखियो ।’
उसो त मधेसी मोर्चाको कटु आलोचक एमाले भारतीय राजदूतको पनि विरोध गर्दै आएको छ । यही कारणले पनि कार्यक्रममा एमालेको उपस्थिती नभएको अनुमान मोर्चाका नेताहरुले गरेका छन् ।

रञ्जि रेको रक्सी पार्टीमा सहभागीहरू
को को गए राजदूतको विदाईमा ?
मधेसी मोर्चाले राजदूत रेको विदाइ सम्मान तथा अभिनन्दन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, राप्रपाका पशुपति शम्शेर राणा, डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, अधिकारकर्मी दमनाथ ढुङ्गाना, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, बाबुराम भट्टराई, हिसिला यमी, महन्थ ठाकुर, हृदय त्रिपाठी, बृखेषचन्द्र लाल, शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्र राय यादवलगायतका झण्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो ।दैनिक नेपालको सहयोगमा

0 comments:
Post a Comment