एजेन्सी- चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहबीचको प्रेम सम्वन्ध टुटेको हल्ललाले यति बेला बलिउड तातेको छ ।
आफ्नो पहिलो हलिउड फिल्म एक्सएक्सएक्स रिटर्न अफ जेन्डर केजमा हलिउड स्टार विन डीजलको जोडी भएर दीपिकाले काम गरेपछि यि दुई बिच फाटो आएको बताइएको छ ।
अझै फिल्म प्रमोसनकै लागी भनेर दीपिकाले डिजललाई भारतमै ल्याएपछि दीपिका र रणवीरको ब्रेकअप भएको तथा उनको डिजलसँग अफेयर सुरु भएको बताइएको छ ।


0 comments:

Post a Comment

 
Top