काठमाडौं : एमाले अध्यक्ष केपी ओलीको ६६ औं जन्म दिनको अवसरमा बुधबार व्यवस्थापिका संसद् भवनमा चकलेट वितरण गरिएकाे छ।
पछिल्लो राजनीतिक परिस्थितीको सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टी पदाधिकारीको बैठकको क्रममा अध्यक्ष ओलीले चकलेट वितरण गरेका हुन्।
बैठक सुरु भएपछि संसद् भवन परिसरमा चकलेट बोकेर बैठकस्थल जानेको लस्कर लागेको थियो। चकलेट संसद भवनका कर्मचारी र उपस्थित पत्रकारलाई पनि वितरण गरिएको थियो।यो खबर अन्नपूर्ण पोस्टमा छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment