साउदी, १५ माघ : सेवा नै धर्म हो। एस मेनपावर कम्पनीबाट साउदी किङ फाद हस्पिटलमा काम गर्न आएका कपिलवस्तुका बेचन रैदास तीन महिना देखि बिरामी थिए । उहाँको अबस्था नाजुक बन्दै थियो। कम्पनीलाई जानकारी गराउदा पनि कम्पनीले बेवास्ता गर्यो।



रैदासको उद्दारमा नयाँ शक्ति समितिका कार्यबाहक प्रबक्ता वसन्त अधिकारी, ताबुक क्षेत्रीय समितिका समयोजक रुपलाल बिक, साउदी युवा समितिका सम्योजक राजन घिमिरे तेसै गरि प्रकाश परियार, बेगम खत्रीको पहलमा हाइड्रो सिल बिमारी बेचन रैदास उद्दार गरिएको छ। उहालाई साउदी रियाल ५००० सहयोग गरि नेपाल पठाइएको एभरेष्टअनलाइन मिडियालाई जानकारी दिनु भएको छ।

Source: एभरेष्टअनलाइन मिडिया,

0 comments:

Post a Comment

 
Top