टुँडिखेलमा सेना दिवसमा आतशबाजी (भिडियो)
काठमाडौं : नेपाली सेनाले सेना दिवस अर्थात् महाशिवरात्रिको अवसरमा शुक्रबार साँझ राजधानीको टुँडिखेलमा आतशबाजी गरेको छ । आतशबाजीकाे भिडियाे अन्नपूर्णका फोटो पत्रकार विकास कार्कीले सिल्भरसिटी अपार्टमेन्ट कालिकास्थानबाट खिँचेका छन् । सेना दिवसमा नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलमा विशेष समारोह गर्छ । सेना दिवसकाे अवसरमा नेपाली सेनाले आतशवाजी गरेकाे भने याे दोस्रो पटक हाे । अन्नपुर्ण पोस्ट बाट साभार -
0 comments:
Post a Comment