फागुन १० गते-
हङकङमा एक युवतीले सार्वजनिक बसभित्रै दिशा गरिदिएकी छिन् । आफूलाई थाम्नै गाह्रो भएपछि उनले यस्तो हर्कत गरेकी हुन् ।Image result for poo inside the bus

बसमा दर्जनौं यात्रु बसिरहेका बेला उनले पाइन्ट खोलेर बसभित्रै दिशा गरिदिँदा उनलाई धेरैले गाली गरे र केहीले गन्ध सहन नसकेर नाक थुन्न थाले ।

युवतीले भने कसैको लाजसरमको प्रवाह नगरी यस्तो गरिदिइन् । उनले गरेको यो हर्कतको भिडियोमा विभिन्न साइटहरुमा भाईरल भैरहेको छ । यो भिडियोपछि उनको समर्थन र विरोधमा थुप्रैले कमेन्ट गरेका छन् । – एजेन्सी


0 comments:

Post a Comment

 
Top