छिमेकी भारतको प्रसंग हो । गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए ।
डिनरसँगै एक महंगो मोवाइल उपहार दिने, लक्जरी कारमा लङ ड्राइभमा लाने अफर पनि दिए । नतिजा के भयो भने, उनीसँग एक वा दुई जना होइन, हजारौं युवती डेटिङ गर्न लालयित भए । अब परेन फसद !
आखिरमा उनले जुक्ति फुराए, ति युवतीमध्येबाट छनौट गरेर डेटिङ गर्ने । उनको छनौटमा ५ जना सुन्दर युवती परे । शकुलले ति सबै युवतीलाई ओबेराय होटलमा लगेर डिनर गराए, आइफोन ७ मोवाइल दिए र भोल्सवागनको लक्जरी कार औडी ए-४ मा लङ ड्राइभको स्वाद चखाए ।
Home
»
Rochak Khabar
» एक युवकले फेसबुकमा यस्तो स्टाटस लेखे जसको कारण ऊसंग २ हजार युवती डेटिंङ जान तयार भए
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment